HimalKhabar.com :: A Complete Nepali Political News Portal
डेंगीको लक्षण देखिएपछि के गर्ने? ‘सामान्य ज्वरो आउँदा घरमै उपचार गर्दा पनि निको हुन्छ। तर, रगत बग्ने, झाडाबान्ता हुने, रक्तचाप कम हुने, कलेजो, फोक्सो दुख्ने, बेहोस हुने भएमा तुरुन्तै अस्पताल भर्ना हुनुपर्छ। आफैं औषधि किनेर खानु हुँदैन, झन् रगत बग्ने र ज्यानै जोखिममा पर्नसक्छ।’
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि काठमाडौं उपत्यकामा थप तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा हैजाका बिरामीको सङ्ख्या पाँच पुगेको छ।