समाचार
अर्थ
अर्थ
उद्यम
व्यापार
ब्यांकिङ
लगानी
कृषि
रियल इस्टेट
ऊर्जा
पर्यटन
बीमा
शेयर
पूर्वाधार
विकास
यातायात
अन्य
राजनीति
राजनीति
सरकार
नेकपा
नेपाली कांग्रेस
मधेशकेन्द्रित दल
संसद्
कूटनीति
अन्य
विचार
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
समाज
समाज
जीवनशैली
समुदाय
द्वन्द्व
प्रवासन
अन्य
संस्कृति
संस्कृति
इतिहास
सम्पदा
कला
वाङ्मय
धर्म
पर्व
संगीत
मनोरञ्जन
अन्य
खेल
खेलकूद
फूटबल
क्रिकेट
अन्य
रेमिटेन्स
चुनाव
हिमाल सप्ताहान्त
सुशासन
संविधान
कानून/नीति
अदालत
सुरक्षा
अपराध
भ्रष्टाचार
प्रतिनिधि सभा विघटन
अन्य
थप
दशैं साहित्य
स्थलगत
संस्मरण
हिमालखबर विशेष
रिपोर्ट
व्यक्तित्व
दस्तावेज
संघीयता यात्रा
विज्ञान र प्रविधि
पुस्तक
वातावरण
हिमाल खबरपत्रिका
हिमाल
विदेश
व्यक्तिवृत्त
सम्झना
भिडिओ
तस्वीर
उकालो लाग्दा
स्वास्थ्य
स्वास्थ्य
कोभिड-१९
शिक्षा
समाचार टिप्पणी
हिमालखबर टीम
हिमाल खबरपत्रिका अभिलेखालय
शिक्षा
समाचार
अर्थ
राजनीति
विचार
समाज
खेल
रेमिटेन्स
चुनाव
ताजा ट्वीट
Tweets by Himal_Khabar
फेसबुक
ताजा समाचार
त्यो अन्तिम सेल्फी
यादव र राईको पक्षमा नलागेका जसपा नेताहरूले बनाए छुट्टै मोर्चा
कोशीमा मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्चमा रिट
जलेश्वरका मेयर र उपमेयर विरुद्ध भ्रष्टाचार मुद्दा
हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त
‘मृत बजार’ मा जीवन्त धार्मिक सद्भाव
अमेरिका यात्रामा ‘१९७४ एडी’
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी सर्यो
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी
कोरोना विरुद्धको खोप फिर्ता लिंदै एस्ट्राजेनेका
नियात्रा
विचार
हिमालखबर सम्पादकीय
स्तम्भकार
टिप्पणी
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अन्य
व्यंग्य
विचार
मोहमद नशीद
जंगल जोगाएकोमा नेपाललाई धनी देशहरूले पैसा तिर्नुपर्छ [भिडिओ]
जलवायु संकटसँग जुध्न प्रेस स्वतन्त्रता र लोकतन्त्र अपरिहार्य छ। तब मात्र जलवायु संकटको पीडा सुनाउन, भविष्यप्रतिको चिन्ता जनाउन र सरकारबारे आफ्नो धारणा राख्न पाउनेछौं।
अर्जुनमणि आचार्य दीक्षित
राजा महेन्द्रकै पालादेखि गिजोलिएको प्रशासन
निजामती कर्मचारीले नेतृत्व तहबाट पाउनुपर्ने संरक्षकत्व, विश्वास र मार्गदर्शन पाएका छैनन् भने नेतृत्व तहले पनि कर्मचारीबाट पाउनुपर्ने आस्था, विश्वास, वफादारिता र इमानदारिता पाएको छैन।
भानुभक्त आचार्य
के स्वतन्त्र प्रेस बनाउन हामी तयार छौं?
हामी घुमिफिरी १९औं शताब्दीमै समाप्त भयो भन्ठानिएको पीत पत्रकारिताको नयाँ संस्करण झेलिरहेका छौं, डिजिटल प्लेटफर्ममा।
निष्णु थिङ
अनुसन्धान विनाको विकासले सकस
बृहत् अध्ययन विना गरिने विकासले जनताको आवश्यकता सम्बोधन नगर्ने र राज्यकोषको दुरुपयोग मात्र हुने भएकाले अनुसन्धानमा आधारित योजना निर्माण र छनोट आवश्यक छ।
राजन कुइँकेल
निषेधाज्ञाले निमोठेको नागरिक अधिकार
पीडितको आवाज सुन्नुपर्ला, विरोधका दृश्य हेर्नुपर्ला भनेर सत्ताधारीहरूले आफू गुड्ने सडकछेउ वा सार्वजनिक थलोमा निर्धाहरूलाई उभिन दिएका छैनन्।
कमल मादेन
सत्यवतीको उपनामबाट कोशी प्रदेशको नाम!
धर्मनिरपेक्षता हाम्रो संविधानको आधारशिला हो। हामीकहाँ पनि भएका कमीकमजोरी सच्याउँदै प्रदेशको नामकरणमा साझा बिन्दु खोज्नु बुद्धिमानी हुनेछ।
रामचन्द्र गुहा
भाजपाले फेरि पनि जिते के हुन्छ?
‘मोदी र भाजपाले तेस्रो कार्यकाल पनि जिते भने भारतमा अरू थप निर्वाचन हुनेछैनन्।’
अमिका राजथला
मापदण्ड पालना नगरिंदा विपद्बाट क्षति बढेको बढ्यै
विपद्को वेला मानवीय सहायता केकसरी गर्ने भन्ने मापदण्ड तोकिएको ‘स्फियर निर्देशिका’ को कार्यान्वयनमा बजेट अभाव र सरकारी उदासीनता तगारो बनिरहँदा प्रकोपजन्य क्षतिको दुश्चक्र जारी छ।
दीनानाथ भण्डारी
भूकम्प भोगेका बारपाकवासी बहुप्रकोपको चेपुवामा
२०७२ को भूकम्पपछि पुरानै सामान्य दिनचर्यामा फर्किएको गोरखाको बारपाकमा प्रकृति र मानवसिर्जित विभिन्न प्रकोपका चुनौती छन्।
केशव सूर्यवंशी
महावीर अभियान : एक रचनात्मक विद्रोह!
सत्ता सञ्चालकहरूलाई जति झकझक्याउँदा पनि हैरानी र परिणामहीनता मात्र पाएका महावीर पुन अहिले पुस्तक मार्फत रचनात्मक विद्रोह गरिरहेका छन्।
विपिन अधिकारी
भूमिका नपाइरहेका प्रदेश र स्थानीय सरकार
संघीयता प्रयोगमा आएको यत्तिका वर्षमा प्रादेशिक र स्थानीय तहमा कसैले पनि स्थानीय आवश्यकता पहिचान गर्ने गरी काम गरेको सुनिएको छैन।
श्रवण शर्मा
हामी कसरी मासिंदै छौं?
हिमालको काखसम्म थोत्रा ट्रक, केबलकार, संरक्षण क्षेत्रमा ठूल्ठूला होटल, लज र पार्कहरू, सगरमाथाको भीड र फोहर- यी सबै ताप उत्सर्जन गर्ने तत्त्वहरूलाई निर्बाध अनुमति दिएर हिमालय पग्लियो भन्दै रुनुको के अर्थ?
यु हुवा
चिनियाँ युवाको एउटै सपना- सरकारी जागीर
चिनियाँहरू सधैं हात हेर्ने गर्छन्। विगतमा हात हेर्दा आयु, जागीर र वैवाहिक जीवनबारे बताउने गर्थे भने अहिले भविष्यमा सरकारी जागीरमा नाम निस्कन्छ वा निस्कँदैन भन्ने आकलन गर्छन्।
अपूर्वानन्द
राज्यका सबै संयन्त्र मिलेर मास्दै छन् भारतको लोकतन्त्र
निर्वाचनले भारतमा लोकतन्त्रलाई नवजीवन दिने गरेको छ तर त्यो निर्वाचन नै भ्रष्ट भयो वा निष्पक्ष भएन भने लोकतन्त्र कसरी बाँचिरहन सक्छ?
दीपक अधिकारी
मिथ्या सूचनाबाट कसरी जोगिने?
मिसइन्फर्मेशन (गलत सूचना) र डिसइन्फर्मेशन (भ्रामक सूचना) जस्ता सूचना प्रणालीका विकृतिलाई चिर्न तथ्य जाँच, शोध अध्ययन तथा सूचना र सञ्चार साक्षरता आवश्यक छ।
वसन्त महर्जन
शत्रुप्रति बुद्धको करुणा दृष्टि
सामान्यजनका लागि देवदत्त बुद्धका शत्रु भए पनि उनीप्रति बुद्धले द्वेषभाव नराखेको, करुणाको दृष्टिले हेरेको र उचित शिक्षा दिएर उद्धार नै गर्ने सोच राखेको बुझिन्छ।
गौरीबहादुर कार्की
मेलम्चीमा ब्युँझिएको अख्तियार
मेलम्ची प्रकरणको अनुसन्धानमा जस्तै अग्रसरता अख्तियारले थाती बसेका अन्य भ्रष्टाचार काण्डमा पनि देखाउनुपर्छ।
डा. अरुणा उप्रेती
मधुमेहको जगजगी
दिनदिनै तन्नेरीहरू चिनी रोग पीडित भई उपचार नपाएर दृष्टि गुमाउने, मिर्गौला बिग्रने, मुटु रोग लाग्ने, पक्षाघात हुने भयो भने देशको भविष्य के होला?
वसन्त महर्जन
गौतम बुुद्धको ज्ञान र ध्यान
बुद्धत्व लाभका लागि अनेकौं कठोर साधना गर्दा पनि उपलब्धि नभइरहेको अवस्थामा गौतम बुद्धले विपश्यना ध्यानको विकास गरे, र यसै मार्फत ज्ञान प्राप्तिसम्म पुगे।
ऋतु राज भण्डारी
सुकुम्बासीलाई नबुझेकैले जटिल बनेकोे व्यवस्थापन
शहरका नदी किनारमा बसोबास गर्न आइपुग्ने सुकुम्बासीको जीवन, जीविका र चुनौती नबुझी पुनर्वासको योजना बनाउँदा यो समस्या झनै जटिल बनिरहेछ।
कनकमणि दीक्षित
के हो नकबा (النكبة)?
नेपाल सरकार र काठमाडौंका बौद्धिकले नेतान्याहूको प्यालेस्टिनी आमहत्या नीतिबारे प्रस्ट बोल्नुपर्छ, नत्र स्वाभिमान रहँदैन।
गौरीबहादुर कार्की
रेशमलाई पार्टी अध्यक्ष बन्न रोक्न नमिल्ने त्यो नजीर
डीबी लामा विरुद्धको मुद्दामा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सहितको पूर्ण इजलासले गरेको व्याख्या हेर्दा आममाफीको निर्णय नै बदर नहुँदासम्म रेशम चौधरीलाई पार्टी अध्यक्ष बन्न कानूनी अड्चन देखिंदैन।
अरुन्धती रोय
गाजामा जस्तो फेरि नहोस्
अमेरिकी पैसा र भारतीय बेरोजगारको आपूर्तिले संयुक्त रूपमा इजरायलको नरसंहार युद्धयन्त्रमा इन्धनको काम गरिरहेछन्। कस्तो भयानक, अकल्पनीय र लज्जास्पद!
रमेशप्रसाद तिमल्सिना
कम भएन महिला हिंसा
महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानूनको कमजोर कार्यान्वयन भइरहेसम्म महिला हिंसाका घटनामा कमी आउँदैन।
जिवेश झा
सीमान्तीकृत महिलासम्म नपुगेका संवैधानिक हक
व्यवस्थापिका संसद्मा छुट्याइएको ३३ प्रतिशत सीट सम्भ्रान्त र पहुँचदार परिवारकै कब्जामा परिरहने हो भने सीमान्तीकृत समुदायका महिला सधैं पछाडि रहनेछन्।
अजय दीक्षित
कसरी बाँच्लान् नदीहरू?
जलनिधिको प्रयोग/संरक्षणलाई किन सन्तुलनमा राख्न सकिएन? पुर्खाबाट पाएको स्वच्छ-सन्तुलित नदी प्रणाली ५०-६० वर्षमै किन फोहोर बन्न पुगे? यो हाम्रो सामूहिक चेतना एवम् सभ्यताको विचलन हो या प्रचलित विकास यात्राको नियति?
वसन्त महर्जन
सगरहवामा शाक्य–संहारबारे भ्रम सिर्जना गर्ने मूर्तिकला
प्राचीन गणराज्य कपिलवस्तुमा भएको शाक्यहरूको नरसंहारबारे हालै कार्यशालामा बनाइएका कलाकृतिहरूले ऐतिहासिकता बोल्नु साटो भ्रमको प्रसार गरेका छन्।
यज्ञश
फिल्म फेस्टिभलले तताएको राजनीतिक बहस
विश्वस्तरको सिनेमा सम्मेलन हुने फिल्म फेस्टिभलहरू पछिल्ला वर्षहरूमा स्टारहरूको उपस्थितिभन्दा राजनीतिक कारणहरूले बढी चर्चामा रहँदै आएका छन्।
सुधा आत्री
अचेल बर्माका जंगलमा पशुपक्षी होइन, मानिसहरू भेटिन्छन्
बर्मामा हुन्टा सैनिकको दमन बढ्दो छ। युद्धमा कमजोर बन्दै गएपछि उनीहरूको निशाना निहत्था जनता बनेका छन्। त्यसैले दिनहुँ बस्तीमा छिरेर आतंक मच्चाउँछन्।
लाल शंकर घिमिरे
के आवधिक योजना बनाउनै पर्छ?
मेलम्ची, भेरी-बबई डाइभर्सन लगायत नेपालले राष्ट्रिय प्राथमिकता प्राप्त भनेर घोषणा गरेका सबै आयोजनाको कार्यान्वयन अवधि चार-पाँच आवधिक योजनाको संयुक्त अवधिभन्दा लामो हुने गरेकाले अब आवधिक योजनाहरू बनाइरहन आवश्यक छैन।
1
2
3
Next
समाचार
वीरेन्द्र रमण
जलेश्वरका मेयर र उपमेयर विरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरीको जलेश्वर नगरपालिका मेयर र उपमेयर सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
हिमालखबर
हिक्मत कार्की कोशीको मुख्यमन्त्री नियुक्त
नेकपा (एमाले)का सांसद हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्।
हिमालखबर
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दाको पेशी सर्यो
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति र विश्वासको मत विरुद्ध परेको मुद्दाको पेशी सरेको छ।
टिप्पणी
धूवाँको पर्दा
यो आगलागीलाई सामान्य रूपमा लिनु र बर्सेनि हुने घटनाकै स्तरमा राख्नु भनेको बालुवामा टाउको लुकाउनु सरह हो। यस वर्ष दशककै सबैभन्दा धेरै डढेलो लागिरहेको छ, तर यसको संकट र गम्भीरता नबुझ्नु डरलाग्दो असफलता हो।
सुन तस्करी : बयान च्यातिएको कि च्यात्न लगाइएको?
सीआईबीमा गराइसकिएको बयान च्यातेर अभियुक्त भगाउनु एक-दुई प्रहरी अधिकृतको वशको कुरा नभएकाले सुन तस्करी प्रकरणमा राज्य हाँक्नेहरूकै हात रहेको प्रस्टै छ।
डा. शरद वन्तको घरजग्गा ‘कब्जा’ प्रकरणमा गृहमन्त्री किन मौन?
घरमा बलमिच्याइँपूर्वक बसेकाहरूको प्रतिकूल अदालतको निर्णय आइसक्दा पनि उनीहरूलाई हटाएर घरजग्गा फिर्ता गराउन गृहमन्त्रीलाई केले रोकिरहेको छ?
उद्यम
सिप्रदी र नबिल ब्यांकबीच टियागो ईभीका लागि सहज कर्जामा सहकार्य
नबिल ब्यांंक र टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदीबीच ऋण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
एनसेल र महिला उद्यमीबीच सहकार्य
एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ।
एनसेललाई एक्सिलेन्स अवार्ड
पडकास्ट
Himal Khabarpatrika
सर्च गर्नुहोस्
Get Breaking News Alerts From
Himal Khabar
Allow Himalkhabar to send push notifications to your device.