HimalKhabar.com :: A Complete Nepali Political News Portal
वैकल्पिक राजनीतिमा घात
वैकल्पिक राजनीतिमा घात पुराना दल र नेताप्रतिको आम वितृष्णाकै बीचबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको न्यूनतम नैतिकता र लोकतान्त्रिक अभ्यास विनाको यात्राले वैकल्पिक राजनीतिको बहसलाई नै खिन्न बनाइदिएको छ।