HimalKhabar.com :: A Complete Nepali Political News Portal
राजनीतिको विफलतामा संविधानलाई दोष दिन मिल्दैन
राजनीतिको विफलतामा संविधानलाई दोष दिन मिल्दैन महँगी बढ्नु, युवाहरू विदेशिनु जस्ता समस्या राज्यका राजनीतिक संयन्त्रको विफलताका कारण निम्तिएका हुन्। यसमा संविधान दोषी छैन। सरकारको कमजोरीलाई संविधानको कमजोरी भन्न मिल्दैन।