HimalKhabar.com :: A Complete Nepali Political News Portal
बजारले कसरी निर्देशित गर्छ विचार?
बजारले कसरी निर्देशित गर्छ विचार? बजार आफैंमा गतिशील हुन्छ र यहाँका राजनीतिक दर्शनहरूलाई पनि बजारको बदलिँदो चरित्र तथा विश्वका मुलुकहरूबीचको बढ्दो आर्थिक अन्तर्निर्भरता अनुरूप लचिलो बनाउनुको विकल्प देखिँदैन।