HimalKhabar.com :: A Complete Nepali Political News Portal
फाइभ–जी कार्यक्रमले ११० खर्ब ९० अर्ब युआन बढ्ने चिनियाँ भनाइ

सन् २०२० देखि २०२५ सम्ममा चीनको डिजिटल अर्थतन्त्र नयाँ फाइभ–जी प्रविधिले निकै वृद्धि गर्ने प्राविधिक विज्ञहरूले शनिबार बताएका छन् ।