HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्पतालमा ‘आइसोलेशन कक्ष’, सीमामा उच्च निगरानी
अस्पतालमा ‘आइसोलेशन कक्ष’, सीमामा उच्च निगरानी कोभिड– १९ का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा ‘आइसोलेशन कक्ष’ स्थापना गरेको छ ।
आतङ्कवाद जस्तै कोरोनाभाइरसविरुद्ध एकजुट बनौं : विश्व स्वास्थ्य संगठन
आतङ्कवाद जस्तै कोरोनाभाइरसविरुद्ध एकजुट बनौं : विश्व स्वास्थ्य संगठन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरि फैलिएको र हजारौंको मृत्युकाे कारक भएको कोरोनाभाइरसविरुद्ध एकजुट हुन सबैलाई आह्वान गरेको छ ।