HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोराना रोकथाम कोषमा आयल निगमको ५० करोड सहयोग
कोराना रोकथाम कोषमा आयल निगमको ५० करोड सहयोग नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५० करोड सहयोग गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको हो।
बन्दाबन्दीको वेला तरकारीमा कालोबजारी, धनुषाबाट तीन पक्राउ
बन्दाबन्दीको वेला तरकारीमा कालोबजारी, धनुषाबाट तीन पक्राउ कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित जोखिम रोकथाम गर्न बन्दाबन्दी लागू भएको मौका छोपेर धनुषामा आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन्।