HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
कोशीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालन
कोशीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालन कोशी नदीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ। कोशीको भंगालोमा डुङ्गा चढेर मात्रै पुग्न सकिने बगरमा कुनैपनि संरचना नबनाई रेष्टुरेन्ट चलाइएको हो।
समूहबाट मिलेको सफलता : फेरिँदैछ दैनिकी, बढ्दैछ आत्मसम्मान   
समूहबाट मिलेको सफलता : फेरिँदैछ दैनिकी, बढ्दैछ आत्मसम्मान    महिला सशक्तिकरणका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाले बनाएका समूहमा आवद्ध भएर कैलालीको कैलारी गाउँपालिकाका विपन्न महिला आर्थिक उपार्जनतर्फ लागेका छन्। आर्थिक सशक्तिकरणसँगै उनीहरूले पारिवारिक विग्रहबाट पनि मुक्ति पाउँदैछन्।