HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन घट्यो प्रदेश-१ को बजेटको आकार? प्रदेश–१ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले मंगलबार आर्थिक वर्ष २०७८/०७९ का लागि रू.३२ अर्ब ४६ करोड ९२ लाखको अनुमानित आयव्यय प्रस्तुत गरे। चालू आर्थिक वर्षको तुलनामा यो बजेट रू. ८ अर्ब ४३ करोडले कम हो।
प्रदेश १ का कानून मन्त्रीलाई कोरोना संक्रमण प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोनाभाइरसको संक्रमण भएको छ।