संसद् पुनःस्थापना भए देश अस्थिरतामा जान्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए देश अस्थिरतामा जाने बताएका छन्।
चिट्ठा परेको भन्दै इमोबाट पैसा ठगी गर्ने दुईजना पक्राउ
चितवनकी एक महिलालाई सामाजिक सञ्जाल इमोबाट फोन गरेर रु १ लाख ८० हजार ठगी गर्ने विराटनगरका दुई युवा पक्राउ परेका छन्।