HimalKhabar.com :: A Complete Nepali Political News Portal
मन्दिरबाट मूर्ति, मुकुट र गहना चोर्ने पक्राउ
मन्दिरबाट मूर्ति, मुकुट र गहना चोर्ने पक्राउ मोरङको पुरानो सदरमुकाम रंगेली–७ मा रहेको संसारीमाई मन्दिरबाट मूर्ति, चाँदीको मुकुट, छत्र, त्रिशूल, सिक्रीलगायत वस्तु चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
कोशी टप्पुमा पक्षीको संख्या घट्दै
कोशी टप्पुमा पक्षीको संख्या घट्दै कोशी टप्पुमा वर्षेनी जलपक्षीको संख्या घट्दै गएको छ । २५ पुसबाट शुरु भएको पाँचदिने पक्षी गणनाका क्रममा पक्षीको संख्या घट्दो पाइएको हो ।