HimalKhabar.com :: A Complete Nepali Political News Portal
मोरङको भारतीय सीमामा सशस्त्रका १२ पोष्ट थपिए सशस्त्र प्रहरीले १२ वटा नयाँ सुरक्षा पोष्ट थप गरेर मोरङसँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा २४ सै घण्टा सुरक्षा दिने गरी ३६ वटा पोष्ट बनाएको छ ।
‘महासंघको लोगो पनि लुकाएर हिंड्नुपर्ने अवस्था आयो’ नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिसकेका व्यक्तिहरूले नै महासंघको साख गिराएको पदाधिकारी र पूर्व अध्यक्षले आरोप लगाएका छन्।