मोरङको भारतीय सीमामा सशस्त्रका १२ पोष्ट थपिए
सशस्त्र प्रहरीले १२ वटा नयाँ सुरक्षा पोष्ट थप गरेर मोरङसँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रमा २४ सै घण्टा सुरक्षा दिने गरी ३६ वटा पोष्ट बनाएको छ ।
‘महासंघको लोगो पनि लुकाएर हिंड्नुपर्ने अवस्था आयो’
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गरिसकेका व्यक्तिहरूले नै महासंघको साख गिराएको पदाधिकारी र पूर्व अध्यक्षले आरोप लगाएका छन्।