मोरङका शिक्षक हत्याको जिम्मेवारी नेत्रविक्रम चन्द समूहले लियो, हत्यारा खोज्दै प्रहरी
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ। चन्द समूहको मेची–कोशी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको हो।
मोरङमा तीन सातापछि निषेधाज्ञा हट्यो
मोरङमा तीन सातापछि निषेधाज्ञा हटेको छ। निषेधाज्ञा सकिएपनि कोरोनाको संक्रमण फैलन नदिन प्रशासनले मानिसका गतिविधमा भने कडाई गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले २८ भदौ सांझ सरकारले तोकेको मापदण्ड पूरा गरी अपरान्ह ७ बजेसम्म मात्रै बजारका पसल खुल्ला राख्न पाइने जनाएको छ भने राति ९ बजेपछि हिंडडुलमा प्रतिबन्ध कायमै राखिएको जनाएको छ