कटहरी गाउँपालिकाका १३ शिक्षक सेवाबाट निकालिए
मोरङको कटहरी गाउँपालिकाले प्रक्रिया पूरा नगरी नियुक्त गरेको भन्दै १३ जना शिक्षकलाई सेवाबाट हटाएको छ।
मुख्यमन्त्री राईले विश्वासको मत लिँदै
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन्।