प्रदेश १ मा सार्वजनिक स्थलमा सुर्ती खानेलाई कारबाही
सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई कारवाही गरिने प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।
मेसिनगन सहित ९ हजार ९८२ गोली बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ भरौलामा आज सर्ट मेसिनगन (एसएमजी) एक थानसहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ ।