HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
नेपालमा मोबाइल प्रयोगकर्ता ३ करोड ६८ लाख, प्राधिकरण भन्छ- ‘सबै सक्रिय छन्’
नेपालमा मोबाइल प्रयोगकर्ता ३ करोड ६८ लाख, प्राधिकरण भन्छ- ‘सबै सक्रिय छन्’ नेपालमा तीनवटा टेलिकम सेवा प्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमका गरी कुल मोबाइल प्रयोगकर्ता तीन करोड ६८ लाख ६६ हजार २६० छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गएको भदौसम्मको तथ्यांक अनुसार मोबाइल बाहेक फिक्स्ड लाइन टेलिफोनका प्रयोगकर्ता अर्को आठ लाख छन्।
नोट 'डिसइन्फेक्सन' गर्ने मेसिन सार्वजनिक
नोट 'डिसइन्फेक्सन' गर्ने मेसिन सार्वजनिक कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला रुपैयाँका नोट 'डिसइन्फेक्सन' गर्ने मेसिन सार्वजनिक भएको  छ। आज सार्वजनिक भएको मेसिनले कागजी नोटमा रहेको भाइरसलाई निर्मुल गर्ने कम्पनीको दाबी छ।