HimalKhabar.com :: A Complete Nepali Political News Portal
विदेश
मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु
मलेशियामा सैन्य हेलिकोप्टर जुध्दा १० जनाको मृत्यु मलेशियामा मंगलबार बिहान मलेशियाली सेनाका दुई हेलिकोप्टर आकाशमा ठोक्किंदा १० जनाको मृत्यु भएको छ।
मोदीको राम मन्दिर उद्घाटन राजनीतिक हिन्दूत्ववादी भारततर्फको विजय
मोदीको राम मन्दिर उद्घाटन राजनीतिक हिन्दूत्ववादी भारततर्फको विजय शताब्दीऔं पुरानो मस्जिद विध्वंस भएकै स्थानमा निर्माण गरिएको राम मन्दिरमा प्राणप्रतिष्ठा गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मुसलमान विरुद्ध भएका अपराधलाई उन्मुक्तिको नजीर स्थापना गरेका छन्।