HimalKhabar.com :: A Complete Nepali Political News Portal
भिडिओ
वडा टुक्य्राइदिन गुहार लगाइरहेका वडाध्यक्ष पुथा उत्तरगंगाका तीन वडाध्यक्षले माघ पहिलो साता काठमाडौं आएर संघीय सरकारलाई वडा कार्यालय पुग्नै तीन दिन लाग्ने विकट भेगका नागरिकका दुःख सुनाए, तर रित्तै हात फर्किए।
गृहमन्त्रीले फोनमा ‘हुन्न’ भनेपछि राेकिएकाे वार्ता पुनः हुँदै मुक्कुमलुङ/पाथीभरामा केबलकार बनाइन हुँदैन भन्दै शुरू भएको संघर्षका क्रममा माघ १२ गते सुरक्षाकर्मीको गोली लागी तीन आन्दोलनकारी गम्भीर घाइते भएपछि बिग्रिएको वातावरण अझै शान्त भइसकेको छैन।