HimalKhabar.com :: A Complete Nepali Political News Portal
व्यक्तित्व
सुम्निमाको पप-रक अवतार विश्वविख्यात विश्वविद्यालयको डिग्री, आरामको जागीर, पारिवारिक बौद्धिक विरासतलाई छेउतिर लगाएर संगीत-सागरमा हेलिएकी सुम्निमा ‘रकस्टार’ का रूपमा उदाएकी छन्।
प्रौढ शिक्षा अभियन्ताको मुख्यमन्त्री यात्रा दिउँसो काम गर्ने पश्चिम तराईका थारू समुदायलाई राति प्रौढ शिक्षा पढाउन शुरू गरेर सामाजिक जीवनमा प्रवेश गरेको तीन दशकपछि डिल्लीबहादुर चौधरी लुम्बिनीको मुख्यमन्त्री बनेका छन्।