HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झना
नेपाललाई जिम साइमन्सको उपहार
नेपाललाई जिम साइमन्सको उपहार नेपालका अस्पताललाई सघाउने परोपकारी अमेरिकी अर्बपति जिम साइमन्स थुप्रै पुरस्कारबाट सम्मानित छन् जसले गणित शिक्षा, वैज्ञानिक अनुसन्धान र अन्य मानवीय कार्यमा अर्बौं सहयोग गरेका छन्।
हामीबीच मगमगाइरहेका सुवास
हामीबीच मगमगाइरहेका सुवास परस्पर विरोधी धारणाहरू सुन्दै, सम्झाउँदै र समन्वय गर्दै सहमतिमा ल्याउने काममा सुवास नेम्वाङको शान्त, संयमित, सबैका कुरा सुन्ने तर सही कुरामा अडेर आफ्नो मान्यता नछोड्ने स्वभाव र चरित्रले निर्णायक भूमिका खेलेको थियो।