HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
खडेरी अनुमान गर्ने हेमुको आविष्कार
खडेरी अनुमान गर्ने हेमुको आविष्कार ओडब्लुएसडी अवार्ड पाएर अनुसन्धानमा जुटेकी हेमु काफ्लेले नयाँ प्रविधिको विकास समेत गरेकी छिन्, जसले खडेरीको अनुमान गर्न सहयोग गर्नेछ।
ट्राफिक जरिवाना इसेवाबाट पनि तिर्न सकिने
ट्राफिक जरिवाना इसेवाबाट पनि तिर्न सकिने ट्राफिक नियम उल्लंघन गरेवापत तिर्नुपर्ने जरिवाना अबदेखि इसेवाबाट पनि भुक्तानी गर्न सकिने भएको छ। महानगरीय ट्राफिक महाशाखा तथा मातहतका अन्य कार्यालयले ट्राफिक जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको हो।