HimalKhabar.com :: A Complete Nepali Political News Portal
विज्ञान र प्रविधि
वैज्ञानिक शोभाले कृषिमा देखाएका सम्भावना
वैज्ञानिक शोभाले कृषिमा देखाएका सम्भावना अन्तर्राष्ट्रिय अवार्ड पाएपछि वैज्ञानिक शोभा पौडेलले गरेको अध्ययनले जलवायु परिवर्तनले असर नपार्ने गरी कसरी खेती गर्न सकिन्छ भन्ने जानकारी दिनेछ।
इन्टरनेटमा कसरी गोपनीयता कायम गर्ने ?
इन्टरनेटमा कसरी गोपनीयता कायम गर्ने ? स्मार्टफोन, स्क्रिनसट, इन्टरनेट अफ थिंग्स् (आईओटी) डिभाइसजस्ता इन्टरनेटमा जोडिएका उपकरण प्रयाेग गर्छाैँ। घडी, स्पिकर, बत्तीलगायत अधिकांश एप्लिकेसनले हाम्रा गतिविधि ट्रयाक गरेर सारा विवरण विज्ञापनदाता लगायतलाई बिक्री गर्छन्। यस्तोमा हाम्रो गोपनीयता भ्रमसरह बनेको छ।