HimalKhabar.com :: A Complete Nepali Political News Portal
रिपोर्ट
फस्टाउँदो फूल चियामा कानूनी अड्चन पर्याप्त स्रोतसाधन र जनशक्ति हुँदाहुँदै पनि कानूनको अभावका कारण व्यवसायी नेपालमै फूल चिया उत्पादन गर्न पाइरहेका छैनन्।
‘मीठो बाट गर’ देखि ‘उदिरहन मन भो’ सम्म अपलोड गरिएको ६ वर्षभित्र यूट्यूबमा एक करोड पटक हेरिएको/सुनिएको स्वरसम्राट् नारायणगोपालको ‘केही मीठो बाट गर, राट टेसै ढल्किंदै छ’ मानक गीत बन्न सक्छ भने गायक कुमा सागरको ‘हावाको लहरसँगै उदिरहन मन लाग्छ’ माथि गरिएका आलोचना निरर्थक सुनिन्छन्।