HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थलगत
इलाम २ मा कसको पल्लाभारी?
इलाम २ मा कसको पल्लाभारी? उपनिर्वाचनको मिति केही दिन मात्र बाँकी रहँदा एमाले र कांग्रेस ‘लालकिल्ला’ जोगाउने र भत्काउने कसरतमा छन् भने अन्य उम्मेदवार यसलाई अवसरमा बदल्ने प्रयासमा छन्।
त्यसपछि टीकापुरमा जे भयो...
त्यसपछि टीकापुरमा जे भयो... संविधानमा आफ्ना मुद्दा समेट्न माग गर्दै थारू समुदायले गरेको आन्दोलन हिंसात्मक बन्दा टीकापुरमा एक नाबालक र आठ सुरक्षाकर्मीको ज्यान गयो। जे नहुनुपर्थ्यो भयो, तर त्यसपछि टीकापुरमा रैथाने थारूले राज्य संयन्त्रबाट भोगेको ज्यादती र पाएको दुःख पनि कम कहालीलाग्दो छैन।