HimalKhabar.com :: A Complete Nepali Political News Portal
अस्मिनाले लिइन् ५ विकेट, नेपाललाई ८२ रनको लक्ष्य
अस्मिनाले लिइन् ५ विकेट, नेपाललाई ८२ रनको लक्ष्य अस्मिना कर्माचार्यले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले एसीसी महिला टी-२० च्याम्पियनशिपको सेमिफाइनलमा ८२ रनको लक्ष्य पाएको छ।
कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० रुपैयाँ जरिवाना
कुहिने र नकुहिने फोहोर नछुट्याए ५०० रुपैयाँ जरिवाना काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याई राख्नेलाई साउन १ गतेदेखि कारबाही गर्ने भएको छ।