यति गरे डाक्टरहरू दुर्गममा जान तँछाड मछाड गर्छन् रिक्त दरबन्दी स्थायी पदपूर्ति नगरी करारमा एमबीबीएस तथा एमडी गरेका डाक्टर पठाउने र उनीहरूलाई तल्लो तहका स्थायी कर्मचारी जस्तै- हेल्थ असिस्टेन्ट, अहेब लगायतको मातहतमा काम गराउने प्रवृत्ति भएकाले पनि डाक्टरहरू दुर्गममा जान मान्दैनन्।
अर्थमन्त्री प्रकरणले संसद् बैठक प्रभावित अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने विषयले प्रतिनिधि सभा बैठक प्रभावित भएको छ।