HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
किताब पसलका आयाम
किताब पसलका आयाम ग्राहकको भौतिक उपस्थितिमा हुने किताबको व्यवसाय कुनै हालतमा निमिट्यान्न हुनेछैन। इटालीका लेखक तथा दार्शनिक उम्बर्टो इकोले दशकौंअघि नै घोषणा गरेका थिए- भौतिक किताबको अन्त्य कहिल्यै हुनेछैन।
प्रश्नहरूको पेटारो
प्रश्नहरूको पेटारो ‘माधवी ओ माधवी’ एक इन्द्रेणी संग्रह हो विषय, विधा र शैलीका दृष्टिले। छोटा वाक्यहरू मार्फत बिस्कुन सुकाए झैं विषय पस्कने शैलीका कारण संग्रह सुरुचिपूर्ण अनि बोधगम्य छ।