HimalKhabar.com :: A Complete Nepali Political News Portal
पुस्तक
धरानका पूर्णबहादुर गुरुङलाई 'उत्कृष्ट पुस्तकालय प्रेमी' सम्मान
धरानका पूर्णबहादुर गुरुङलाई 'उत्कृष्ट पुस्तकालय प्रेमी' सम्मान धरानस्थित विमल स्मृति पुस्तकालयका सञ्चालक पूर्णबहादुर गुरुङलाई ‘उत्कृष्ट पुस्तकालय प्रेमी’ सम्मान प्रदान गरिएको छ।
हलेसी चिनाउने ‘त्रिधाम हलेसी’
हलेसी चिनाउने ‘त्रिधाम हलेसी’ पत्रकार दीपेन्द्र राईको पुस्तक त्रिधाम हलेसी प्रकाशन भएको छ। पुस्तकमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसी तथा त्यस आसपासका अन्य धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक स्थलको जानकारी छ।