HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सप्तरीको डाक्नेश्वरीमा चुनाव रोकियो, १ जेठमा पुन: मतदान हुने
सप्तरीको डाक्नेश्वरीमा चुनाव रोकियो, १ जेठमा पुन: मतदान हुने मतदान अधिकृतमाथि कुटपिट भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदान केन्द्रमा चुनाव रोकिएको छ। अब १ जेठमा पुन: मतदान हुने भएको छ।
मौन अवधिमा प्रचार गरेको भन्दै आयोगले माग्यो माओवादी अध्यक्ष दाहालसँग स्पष्टीकरण
मौन अवधिमा प्रचार गरेको भन्दै आयोगले माग्यो माओवादी अध्यक्ष दाहालसँग स्पष्टीकरण आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग आठघण्टे स्पष्टीकरण मागेको छ।