HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
रक्तसञ्चार विज्ञ डा. नेपाल राष्ट्रिय प्राविधिक सल्लाहकार समिति सदस्य नियुक्त
रक्तसञ्चार विज्ञ डा. नेपाल राष्ट्रिय प्राविधिक सल्लाहकार समिति सदस्य नियुक्त सरकारले ब्लड ट्रान्सफ्युजन मेडिसिनका विशेषज्ञ डा‍. विपिन नेपाललाई राष्ट्रिय प्राविधिक सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ।
भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल‚ कसको कति मत?
भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल‚ कसको कति मत? चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले मतान्तर बढाउँदै लगेकी छन्।