HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
सार्वजनिक बिदामा पनि चार अस्पताल खुल्ने
सार्वजनिक बिदामा पनि चार अस्पताल खुल्ने सरकारको सातामा दुई दिन बिदा दिने निर्णयले सेवाग्राहीलाई असर पर्ने भन्दै देशका विभिन्न शहरका चार अस्पतालले आइतबार पनि सेवा दिने जनाएका छन्।
‘दुई दिने बिदाले विद्यार्थीको सिकाइ कमजोर हुन्छ’
‘दुई दिने बिदाले विद्यार्थीको सिकाइ कमजोर हुन्छ’ राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) ले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले विद्यार्थीको सिकाइ कमजोर हुने जनाएको छ।