HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
लुम्बिनीका तीन उपमहानगरमा गठबन्धन अगाडि, कसको मत कति?
लुम्बिनीका तीन उपमहानगरमा गठबन्धन अगाडि, कसको मत कति? लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामध्ये घोराही, बुटवल र नेपालगञ्जमा मतगणना भइरहेको छ। यी उपमहानगरमा सत्ता गठबन्धनमा उम्मेदवार अगाडि छन्।
देशभरका ७७ मतदान केन्द्रमा मतदान स्थगित
देशभरका ७७ मतदान केन्द्रमा मतदान स्थगित स्थानीय तह निर्वाचन अन्तर्गत देशका विभिन्न जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगन भएको छ।