HimalKhabar.com :: A Complete Nepali Political News Portal
समाचार
ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि भएको बलात्कार घटनाको छानबिन गर्न समिति गठन
ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि भएको बलात्कार घटनाको छानबिन गर्न समिति गठन ब्यूटी पेजेन्टमा सहभागी युवतीमाथि बलात्कार र यौनशोषण भएको घटनाबारे छानबिन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।
उर्लाबारीमा एमाले विजयी
उर्लाबारीमा एमाले विजयी मोरङको उर्लाबारी नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ। मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मीनाकुमारी खतिवडा विजयी भएका हुन्।