पत्रकारिताले समेट्न नसकेको सङ्घीयता पत्रकारहरू सरकारको प्रचार अधिकृत बनेर उसैको महिमागानमा खटिंदा आवश्यकै नभएका ठाउँमा बाटो बनाइएका, सडक फराकिलो पार्ने नाममा पहाड चिथोरिएका घटनाले ठाउँ पाएनन्।
महानगरमा यी हुन् कांग्रेसका मेयरका उम्मेदवार नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयरका उम्मेदवारको टुङ्गो लगाएको छ।