HimalKhabar.com :: A Complete Nepali Political News Portal
आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको आह्वान
आफ्नो उम्मेदवार नभएको ठाउँमा सूर्यमा मतदान गर्न राप्रपा नेपालको आह्वान कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले आफ्ना उम्मेदवार नभएको ठाउँमा नेकपा (एमाले) को चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेको छ।
एशियामा हात्ती जोगाउन काठमाडौं घोषणापत्र जारी
एशियामा हात्ती जोगाउन काठमाडौं घोषणापत्र जारी सहकार्य र नीतिगत आधारमा जोड दिइएको काठमाडौं घोषणापत्र जारी गर्दै तेस्रो ‘एशियन इलिफेन्ट रेन्ज स्टेट मिटिङ’ सम्पन्न भएको छ।