HimalKhabar.com :: A Complete Nepali Political News Portal
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन‚ फिर्ता नलिए निष्कासन गर्ने चेतावनी
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन‚ फिर्ता नलिए निष्कासन गर्ने चेतावनी नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको छ। मनोनयन फिर्ता नलिए स्वतः पार्टीबाट निष्कासन हुने चेतावनी दिएको छ।
उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिंदै
उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिंदै स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिंदै छ।