HimalKhabar.com :: A Complete Nepali Political News Portal
तुलसीपुरमा गठबन्धनबाट मेयरमा गिरी र उपमेयरमा राना
तुलसीपुरमा गठबन्धनबाट मेयरमा गिरी र उपमेयरमा राना तुलसीपुर उपमहानगरपालिकामा सत्तारूढ गठबन्धनबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना उम्मेदवार बन्ने भएका छन्।
पोखराको मेयरमा एमाले र पूर्व एमालेबीच प्रतिस्पर्धा हुने
पोखराको मेयरमा एमाले र पूर्व एमालेबीच प्रतिस्पर्धा हुने स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरमा लामो समय नेकपा (एमाले) मा रहेर काम गरेका सहकर्मी नेताबीचमै प्रतिस्पर्धा हुने भएको छ।