HimalKhabar.com :: A Complete Nepali Political News Portal
गठबन्धनको विरोध गर्दै पोखरामा कांग्रेस नेताले दिए उम्मेदवारी
गठबन्धनको विरोध गर्दै पोखरामा कांग्रेस नेताले दिए उम्मेदवारी सत्तारूढ गठबन्धनले गरेको तालमेलको विरोध गर्दै नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।