HimalKhabar.com :: A Complete Nepali Political News Portal
पत्रकारिताले समेट्न नसकेको सङ्घीयता 
पत्रकारिताले समेट्न नसकेको सङ्घीयता  पत्रकारहरू सरकारको प्रचार अधिकृत बनेर उसैको महिमागानमा खटिंदा आवश्यकै नभएका ठाउँमा बाटो बनाइएका, सडक फराकिलो पार्ने नाममा पहाड चिथोरिएका घटनाले ठाउँ पाएनन्।