HimalKhabar.com :: A Complete Nepali Political News Portal
किन बरालियो अर्थतन्त्र?
किन बरालियो अर्थतन्त्र? देशको समृद्धिका लागि कृषि, उद्योग र सेवा क्षेत्रमध्ये कुनै एउटाको नेतृत्वमा अर्थतन्त्रको गन्तव्य तय गरिनुपर्छ।
माधव नेपालको प्रश्न– जङ्गलै नभएको निजगढमा विमानस्थल बनाउन रोक्नुको कारण के हो?
माधव नेपालको प्रश्न– जङ्गलै नभएको निजगढमा विमानस्थल बनाउन रोक्नुको कारण के हो? नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउने सर्वोच्च अदालतको फैसलालाई दुःखद भनेका छन्।