HimalKhabar.com :: A Complete Nepali Political News Portal
सर्वोच्चको फैसलालाई एमाले सांसदले भने- ‘राष्ट्रघाती निर्णय’
सर्वोच्चको फैसलालाई एमाले सांसदले भने- ‘राष्ट्रघाती निर्णय’ प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका विषयमा सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा (एमाले)का सांसद विजय सुब्बाले ‘राष्ट्रघाती निर्णय’ भनेका छन्।
सिङ्गापुरको शयर
सिङ्गापुरको शयर केही दशकअघि नेपालमा जस्तै भ्रष्टाचार, बेरोजगारी, बेथितिले गाँजेको सिङ्गापुरले यसरी फड्को मारेको छ की अहिले सिङ्गापुरलाई चिन्न ‘जमीनबाट हैन, आकाशबाट हेर्नुपर्छ’ भन्ने भनाइ प्रचलित छ।