HimalKhabar.com :: A Complete Nepali Political News Portal
सिङ्गापुरको शयर
सिङ्गापुरको शयर केही दशकअघि नेपालमा जस्तै भ्रष्टाचार, बेरोजगारी, बेथितिले गाँजेको सिङ्गापुरले यसरी फड्को मारेको छ की अहिले सिङ्गापुरलाई चिन्न ‘जमीनबाट हैन, आकाशबाट हेर्नुपर्छ’ भन्ने भनाइ प्रचलित छ।