HimalKhabar.com :: A Complete Nepali Political News Portal
औचित्यहीन वैदेशिक प्राविधिक सहायता
औचित्यहीन वैदेशिक प्राविधिक सहायता बोलीमा सहकार्य र साझेदारी तर व्यवहारमा दाताका भित्री दाउपेच बोकेर आउने वैदेशिक प्राविधिक सहायताले सम्बद्ध देशलाई आत्मनिर्भर बन्नै दिँदैनन्।