HimalKhabar.com :: A Complete Nepali Political News Portal
जित सुनिश्चित भएपछि बालेनले भने- बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला
जित सुनिश्चित भएपछि बालेनले भने- बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला काठमाडौं महानगरपालिकाको मेयरमा जित सुनिश्चित भएपछि स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले आफूलाई सधैं झकझक्याइ राख्न सबैलाई आग्रह गरेका छन्।
देउवा सरकारले पनि देखायो रेलमार्ग र जल यातायातको सपना
देउवा सरकारले पनि देखायो रेलमार्ग र जल यातायातको सपना केपी ओली नेतृत्वको अघिल्लो सरकारले देखाउँदै आएको रेलमार्गको सपना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि जगाएको छ ।