HimalKhabar.com :: A Complete Nepali Political News Portal
एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल
एसपीपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भयो : माधव नेपाल अमेरिकाको न्याशनल गार्ड स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।
ग्लोबल आईएमई ब्यांकलाई ‘युरोमनी अवार्ड फर एक्सलेन्स’
ग्लोबल आईएमई ब्यांकलाई ‘युरोमनी अवार्ड फर एक्सलेन्स’ ग्लोबल आईएमई ब्यांक लिमिडेट ‘युरोमनी अवार्ड फर एक्सलेन्स (बेस्ट बैंक नेपाल)- २०२२’ बाट सम्मानित भएको छ।