HimalKhabar.com :: A Complete Nepali Political News Portal
दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन साझेदारी
दराज र नेप्सबीच कार्ड प्रिपेमेन्ट प्रवर्द्धन साझेदारी अनलाइन बजार दराजले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) सँग दराजमा किनमेल गर्दा प्रिपेमेन्ट प्रवर्द्धन गर्न सम्झौता गरेको छ।
काठमाडौंको फोहोर ढुवानी एक साता बन्द हुने 
काठमाडौंको फोहोर ढुवानी एक साता बन्द हुने  काठमाडौं महानगरपालिकाले घर, पसल तथा व्यवसायबाट निस्कने फोहोर सात दिन बाहिर ननिकाल्न अपील गरेको छ।