काठमाडौंको ढुंगेयुगीन बस्ती- साँखु मिहिन स्तरमा साँखुका किंवदन्ती, प्रचलन, संस्कृति आदिको समीक्षात्मक अध्ययनले यो नवपाषाणकालदेखि क्रमशः विकसित मानव बस्ती हो भन्न सकिन्छ।
चलचित्र अभिनयमा धरानका मेयर हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अब चलचित्रमा अभिनेताका रूपमा देखा पर्ने भएका छन्।