HimalKhabar.com :: A Complete Nepali Political News Portal
संस्कृति
पृथ्वीनारायणले किन फेरे गोत्र?  कट्टर हिन्दू राजा पृथ्वीनारायणले गोरखा राज्यको विस्तार गर्दा अन्य राज्यका सहगोत्री शासकलाई मारकाट गर्नुपर्ने र यस्तो गर्न धर्मले लगाएको प्रतिबन्ध छल्न भारद्वाजबाट काश्यप गोत्र धारण गरेको मान्न सकिन्छ। 
राजा झुक्याएर विर्ताको लालमोहर पहिले जातीय बाहुल्य र अधिपत्य तथा शासकीय अधिकारका कारण लिम्बूहरूले चर्ची बेहोरी आएको लिम्बुवानमा पछि अन्य जाति तथा समुदाय पनि प्रवेश गरे।