HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्झनामा गाउँको तिहारः बिजुली होइन, मैनबत्तीको झिलिमिली वर्षभरीमा लक्ष्मीपूजाको साँझ मात्र गाउँ उज्यालो हुन्थ्यो। कुनैदिन बिजुली आउला भन्ने कल्पना गर्दै लाल्टिनको बेला (सिसा) सफा गर्दा तथा धिप्री र पानसको ध्वाँसो फालेर नयाँ झुम्रो राख्दाका ती दिन शहरमा बलेका झिलिमिली बत्तीले झल्झली सम्झाउँछन्।
भुइँचालोले घरबाहिर पुर्‍यायाे, कोरोनाले घरभित्र भूकम्पले हामीलाई घरबाहिर धकेलेकोे थियो । कोरोनाले घरभित्र घचेटेको छ । यतिबेला हाम्रो भर भन्नु नै घरभित्रको जीवन भएको छ । संसारभर फैलिएको यो कहरका बेला नेपाल सिंगो पृथ्वीको डिलजस्तो भएको छ।