HimalKhabar.com :: A Complete Nepali Political News Portal
सरकारको घातक रहर
सरकारको घातक रहर भाडाको घरमा संसद् चलाइरहेको सरकार सबै पूर्वाधार प्रशस्त भएर अब के रचना गरौं भन्ने छटपटी भएजस्तै पुस्तकालयको जग्गा अतिक्रमण गरेर राजकीय अतिथि गृह निर्माणको रहर पालिरहेछ।