HimalKhabar.com :: A Complete Nepali Political News Portal
कितियाले सार्वजनिक गरेका हिउँ चितुवाका तस्वीर नक्कली, नेपाली विज्ञले पनि गरेका थिए शङ्का कितिया पाब्लोस्कीले हिउँ चितुवाको तस्वीर सार्वजनिक गर्दा नेपाली विज्ञले शङ्का गरेका थिए। अहिले आएर ती तस्वीर नक्कली रहेको पुष्टि भएको छ।
२५५ रुपैयाँमा शुरू भएको खुवा उद्योगको उज्यालो कथा २०३८ साल साउन ५ गते खुलेको खुवा पसलले ४० वर्षको आरोह अवरोह खपेको छ। गोकर्ण बाँस्तोलाले शुरू गरेको खुवा उद्योग कति वर्ष चल्छ भन्न सकिन्न। तर, उनले फैलन मद्दत गरेको खुवा व्यवसाय भने लामो समय निरन्तर हुने देखिन्छ।