HimalKhabar.com :: A Complete Nepali Political News Portal
शहरलाई नै बगैंचा बनाउने धुन
शहरलाई नै बगैंचा बनाउने धुन बनेपालाई हराभरा बनाउने अभियानमा लागेका रसिल पलाञ्चोकीको प्रयासलाई बनेपावासीले भरथेग गरिदिए भने अबको पाँच वर्षमा बनेपा लोभलाग्दो शहर बन्नेछ।
सिद्धार्थ गौतमले जोगाएका सारसको कसले गर्ने संरक्षण?
सिद्धार्थ गौतमले जोगाएका सारसको कसले गर्ने संरक्षण? सिद्धार्थ गौतमले हाँसलाई मल्हमपट्टी गर्छन्। त्यसलाई निको पारीवरी स्वस्थ्य भएपछि केही दिनमा जङ्गलमा छोडिदिन्छन्। बुद्ध कथाहरूमा पाइने याे किंवदन्तीमा उल्लिखित ‘उड्ने हाँस’ लुम्बिनी क्षेत्रमा पाइने सारस भएको विज्ञहरू बताउँछन्।